Offline YouVersion Bible


नेपाल बाइबल सोसाइटीको अनलाईन बाइबलको केही विशेषताहरू: (YouVersion मार्फत उपलब्ध गरिएको)

* यो बाइबलको कुनै शुल्क लाग्दैन,

* एक पटक इन्स्टल गरिसकेपछि कुनै इन्टरनेट कनेक्सनको आवश्यक्ता नपर्ने,

* एन्ड्रोइड फोन, आईफोन, आईप्याड, ट्याब्लेट आदिमा जहाँसुकै पनि सजिलै प्रयोग गर्नसकिने,

* अन्य अँग्रेजी संस्करणहरूसँग तुलनात्मक अध्ययन गर्न सकिने,

* दैनिक बाइबल पदहरू प्राप्‍त गर्न सकिने आदि।

अन्य थप जानकारीको लागि नेपाल बाइबल सोसाइटीमा सम्पर्क गर्न सक्नुहुनेछ

PO Box 2022, Kathmandu, Nepal. Tel: (+977-1) 5190147, (+977-1) 5190123

E-mail: info@nepalbiblesociety.org

Websites: www.nepalbiblesociety.org; www.ncrd.org.np

 

 


More from Category: News & Updates

Contact Info

Nepal Bible Society
Tel: (+977-1) 5190 123/ 5190 147
Email: info@nepalbiblesociety.org
PO Box 2022 Kathmandu, Nepal
Office Hours: Mon-Fri (9 AM - 5 PM)

SEND US FEEDBACK

Find us on facebook