बाइबलको मूल्य समायोजन गरिएको सूचना
मिति: २०८०/०९/०३ ख्रीष्टमा आदरणीय दाजुभाइ दिदीबहिनीहरू ख्रीष्टियान अभिवादन ! उपर्युक्त सम्बन्धमा विभिन्न व्यक्ति र समुदायबाट प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै नेबासोले विशेष सहुलियतदरमा नेपाली बाइबल तथा नयाँ कारारको मूल्य समायोजन गरिएको जानकारी गराउँद छु। ख्रिष्टमस तथा नयाँ बर्षको शुभकामना सहित नेपाल बाइबल सोसाइटीलाई हालसम्म प्रदान गर्दै आउनुभएको हर सहायताको कदर गर्दै निरन्तर सहयता कायम राख्नुहुनेछ भन्ने विश्वाससमेत मैले लिएको छु। अर्जुन काप्री कार्यकारी निर्देशक वोधार्थ: श्री दिल थापा, कार्यबाहक अध्यक्ष, सीता गुरूङ्ग, आर्थिक समिति अध्यक्ष तथा कोषाध्यक्ष तथा सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू Date: 19 December 2023 Dear brothers and sisters...