NBS Prayer Day 2025
सूचना यही २०८१ फागुन ०७ गते तदनुसार 19 February 2025 का दिन राष्ट्रिय प्रजातन्त्र दिवस परेको हुँदा नेपाल बाइबल सोसाइटी (ने बा सो) को कार्यालय बन्द रहने भएकोले सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि ने बा सो क्षमा याचना गर्दछ । नेपाल बाइबल सोसाइटी Dear all, please be informed that Nepal Bible Society will remain closed on 19 February 2025 on the occasion of National Democracy Day. We regret for any inconvenience caused by...
नेपाल बाइबल सोसाइटीको सन् २०२५ को "बाइबल पदसहितको क्यालेण्डर, गोजी पात्रो, टेबल क्यालेण्डर प्रकाशन तथा उपलब्ध भईसकेको कुरा यहाँहरू सबैलाई जानकारी गराउँन चाहन्छौं। Scripture Calendar, Pocket Calendar and Table Calendar of 2025 is available at Nepal Bile Society now.
मिति: २०८०/०९/०३ ख्रीष्टमा आदरणीय दाजुभाइ दिदीबहिनीहरू ख्रीष्टियान अभिवादन ! उपर्युक्त सम्बन्धमा विभिन्न व्यक्ति र समुदायबाट प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै नेबासोले विशेष सहुलियतदरमा नेपाली बाइबल तथा नयाँ कारारको मूल्य समायोजन गरिएको जानकारी गराउँद छु। ख्रिष्टमस तथा नयाँ बर्षको शुभकामना सहित नेपाल बाइबल सोसाइटीलाई हालसम्म प्रदान गर्दै आउनुभएको हर सहायताको कदर गर्दै निरन्तर सहयता कायम राख्नुहुनेछ भन्ने विश्वाससमेत मैले लिएको छु। अर्जुन काप्री कार्यकारी निर्देशक वोधार्थ: श्री दिल थापा, कार्यबाहक अध्यक्ष, सीता गुरूङ्ग, आर्थिक समिति अध्यक्ष तथा कोषाध्यक्ष तथा सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू Date: 19 December 2023 Dear brothers and sisters...
Dear all. Please be informed that Nepal Bible Society will remain closed on 23rd-27th December 2023 & 1st January 2024 on the occasion of Christmas 2023 & New Year 2024. We regret any inconvenience caused by this. आदर्णिय दाजुभाई तथा दिदीबहिनीहरू, नेपाल बाइबल सोसाइटी ७-११ पुस २०८० तदानुसार २३-२७ डिसेम्बर २०२३ मा ख्रिष्टमस २०२३ साथै १६ पुस २०८० तदनुसार १ जनवरी २०२४ मा नयाँ वर्ष २०२४ को अवसरमा बन्द रहने कुरा हजुरहरू सबैलाई जानकारी गराउँन चहान्छौं । यसबाट पर्न गएको असुविधाप्रति...
https://www.facebook.com/profile.php?id=100064525039543Dear all, please be informed that Nepal Bible Society will remain closed on 14-15 November 2023 due to Tihar. We regret any inconvenience caused by this. आदर्णिय दाजुभाइ तथा दिदीबहिनी, नेपाल बाइबल सोसाइटी 14-15 नोभेम्बर 2023 मंगलबार र बुधबारका दिन तिहारको कारण बन्द रहने कुरा जानकारी गराइन्छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । नेपाल बाइबल सोसाइटी बागडोल-४, ललितपुर नेपाल
Dear all, please be informed that Nepal Bible Society (NBS) will remain closed on 23rd & 24th of October 2023 due to Dashain. We regret any inconvenience caused by this.