News & Updates

Offline YouVersion Bible

नेपाल बाइबल सोसाइटीको अनलाईन बाइबलको केही विशेषताहरू: (YouVersion मार्फत उपलब्ध गरिएको) * यो बाइबलको कुनै शुल्क लाग्दैन, * एक पटक इन्स्टल गरिसकेपछि कुनै इन्टरनेट कनेक्सनको आवश्यक्ता नपर्ने, * एन्ड्रोइड फोन, आईफोन, आईप्याड, ट्याब्लेट आदिमा जहाँसुकै पनि सजिलै प्रयोग गर्नसकिने, * अन्य अँग्रेजी संस्करणहरूसँग तुलनात्मक अध्ययन गर्न सकिने, * दैनिक बाइबल पदहरू प्राप्‍त गर्न सकिने आदि। अन्य थप जानकारीको लागि नेपाल बाइबल सोसाइटीमा सम्पर्क गर्न सक्नुहुनेछ। PO Box 2022, Kathmandu, Nepal. Tel: (+977-1) 5190147, (+977-1) 5190123 E-mail: info@nepalbiblesociety.org Websites: www.nepalbiblesociety.org; www.ncrd.org.np