ख्रिष्टमस बिदाको सूचना सूचना सूचना
आदर्णिय दाजुभाई तथा दिदीबहिनीहरू, नेपाल बाइबल सोसाइटी ७-११ पुस २०८० तदानुसार २३-२७ डिसेम्बर २०२३ मा ख्रिष्टमस २०२३ साथै
१६ पुस २०८० तदनुसार १ जनवरी २०२४ मा नयाँ वर्ष २०२४ को अवसरमा बन्द रहने कुरा हजुरहरू सबैलाई जानकारी गराउँन चहान्छौं ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।