Author - Nepal Bible Society

फोन नम्बरहरू परिवर्तन भएको सूचना!!!

मिति २०७४ भदौ १२ तदनुसार 28 August 2017 बाट नेपाल बाइबल सोसाइटीको सम्पूर्ण सम्पर्क फोन नम्बरहरू नेपाल टेलिकमबाट निम्नानुसार परिवर्तन भई आएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराउँदछु: पुरानो नम्बर: ०१-५५३७५४७; (नयाँ नम्बर: ०१-५१९०१४७) पुरानो नम्बर: ०१-५५३६६८३; (नयाँ नम्बर: ०१-५१९०१२३) आशा छ यहाँहरूले यस परिवर्तनपछि पनि सरल र प्रभावकारीरूपले बाइबल सोसाइटीमा सम्पर्क गर्नसक्नुहुनेछ।                                                            ...