ख्रिष्टमस बिदाको सूचना सूचना सूचना
Dear all. Please be informed that Nepal Bible Society will remain closed on 23rd-27th December 2023 & 1st January 2024 on the occasion of Christmas 2023 & New Year 2024. We regret any inconvenience caused by this.
आदर्णिय दाजुभाई तथा दिदीबहिनीहरू, नेपाल बाइबल सोसाइटी ७-११ पुस २०८० तदानुसार २३-२७ डिसेम्बर २०२३ मा ख्रिष्टमस २०२३ साथै
१६ पुस २०८० तदनुसार १ जनवरी २०२४ मा नयाँ वर्ष २०२४ को अवसरमा बन्द रहने कुरा हजुरहरू सबैलाई जानकारी गराउँन चहान्छौं ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।
