नेबासो बन्द रहने सूचना
सूचना यही २०८१ फागुन ०७ गते तदनुसार 19 February 2025 का दिन राष्ट्रिय प्रजातन्त्र दिवस परेको हुँदा नेपाल बाइबल सोसाइटी (ने बा सो) को कार्यालय बन्द रहने भएकोले सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि ने बा सो क्षमा याचना गर्दछ । नेपाल बाइबल सोसाइटी Dear all, please be informed that Nepal Bible Society will remain closed on 19 February 2025 on the occasion of National Democracy Day. We regret for any inconvenience caused by...
क्यालेण्डर उपलब्ध भएको सूचना सूचना सूचना
नेपाल बाइबल सोसाइटीको सन् २०२५ को "बाइबल पदसहितको क्यालेण्डर, गोजी पात्रो, टेबल क्यालेण्डर प्रकाशन तथा उपलब्ध भईसकेको कुरा यहाँहरू सबैलाई जानकारी गराउँन चाहन्छौं। Scripture Calendar, Pocket Calendar and Table Calendar of 2025 is available at Nepal Bile Society now.
नेबासो बन्द रहने (NBS will Remain Closed)
Dear all, please be informed that Nepal Bible Society will remain closed on 1st May 2024 on the occasion of Labour’s Day. We regret any inconvenience caused by this. आदरणीय महानुभावहरू, नेपाल बाइबल सोसाइटी १९ बैशाख २०८१ बुधबार अन्तर्राष्ट्रय श्रमिक दिवसको अवसरमा बन्द रहने कुरा जानकारी गराउँदछौं। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। नेपाल बाइबल सोसाइटी परिवार
बाइबलको मूल्य समायोजन गरिएको सूचना
मिति: २०८०/०९/०३ ख्रीष्टमा आदरणीय दाजुभाइ दिदीबहिनीहरू ख्रीष्टियान अभिवादन ! उपर्युक्त सम्बन्धमा विभिन्न व्यक्ति र समुदायबाट प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै नेबासोले विशेष सहुलियतदरमा नेपाली बाइबल तथा नयाँ कारारको मूल्य समायोजन गरिएको जानकारी गराउँद छु। ख्रिष्टमस तथा नयाँ बर्षको शुभकामना सहित नेपाल बाइबल सोसाइटीलाई हालसम्म प्रदान गर्दै आउनुभएको हर सहायताको कदर गर्दै निरन्तर सहयता कायम राख्नुहुनेछ भन्ने विश्वाससमेत मैले लिएको छु। अर्जुन काप्री कार्यकारी निर्देशक वोधार्थ: श्री दिल थापा, कार्यबाहक अध्यक्ष, सीता गुरूङ्ग, आर्थिक समिति अध्यक्ष तथा कोषाध्यक्ष तथा सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू Date: 19 December 2023 Dear brothers and sisters...