नेबासो बन्द रहने सूचना

नेबासो बन्द रहने सूचना

 

सूचना
यही २०८१ फागुन ०७ गते तदनुसार 19 February 2025 का दिन राष्ट्रिय प्रजातन्त्र दिवस परेको हुँदा नेपाल बाइबल सोसाइटी (ने बा सो) को कार्यालय बन्द रहने भएकोले सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि ने बा सो क्षमा याचना गर्दछ ।

नेपाल बाइबल सोसाइटी

 

Dear all, please be informed that Nepal Bible Society will remain closed on 19 February 2025 on the occasion of National Democracy Day. We regret for any inconvenience caused by this.

 

Nepal Bible Society

 

Share this post