नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee)

नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee) कार्यक्रममा हजुरहरूको गरिमामय उपस्थितीको लागि अनुरोध गर्न चहान्छौं।
मिति: २०८२ कात्तिक १७ (3 November 2025) सोमबार
स्थान: म्याजेस्टिक ग्राण्ड नेपाल (Majestic Grand Nepal)
एकान्तकुना १३, ललितपुर
सम्पर्कको लागि: 01-5१9 0123/ 01-519 0147
नेपाल बाइबल सोसाइटी
