नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee)

  नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee) कार्यक्रममा हजुरहरूको गरिमामय उपस्थितीको लागि अनुरोध गर्न चहान्छौं। मिति: २०८२ कात्तिक १७ (3 November 2025) सोमबार स्थान: म्याजेस्टिक ग्राण्ड नेपाल (Majestic Grand Nepal) एकान्तकुना १३, ललितपुर सम्पर्कको लागि: 01-5१9 0123/  01-519 0147 नेपाल बाइबल सोसाइटी