नेबासो बन्द रहने
https://www.facebook.com/profile.php?id=100064525039543Dear all, please be informed that Nepal Bible Society will remain closed on 14-15 November 2023 due to Tihar. We regret any inconvenience caused by this. आदर्णिय दाजुभाइ तथा दिदीबहिनी, नेपाल बाइबल सोसाइटी 14-15 नोभेम्बर 2023 मंगलबार र बुधबारका दिन तिहारको कारण बन्द रहने कुरा जानकारी गराइन्छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । नेपाल बाइबल सोसाइटी बागडोल-४, ललितपुर नेपाल
